Hinud Nepali 2026
पछिल्लो बाहिरी पृष्ठबाट मान्छेको नङ्ग्राले आकाश चिथोर्दै छ यो पृथ्वीको कोकुनभित्र मान्छे सायद पुतली भइसकेको झुसिलकिरा हुँदा उसले निलिसकेको छ धर्तीका जम्मै हरिया पातहरू आकाश त्यतै अब कहाँ जाने ? ब्रह्माण्डको कुन तारामा भेट्छ होला उसले फूलबारी ?