Tuesday - 2026 15 September
{"Id":0,"Name":null,"Mobile":null,"Email":null,"Token":null,"Type":0,"ReferencerId":null,"VatConfirm":false,"PublicToken":null,"Culture":"en-us","Currency":"usd","CurrencySign":"$","CountryIsoCode":"us","ProfileIsoCode":null,"HasSubset":false,"Discount":0.0,"IsProfileComplete":false,"HasCredit":false,"LastActivity":"0001-01-01T00:00:00"}
login
Login
shopping cart 0
Basket

Basket

Menu

Product Information
Original Title: अज्ञात
ISBN: 9789937790994
Publisher: Fineprint
Age Group: Adult
Pages: 440
Weight: 371 g
Dimensions: 14 x 21 x 3.8 cm
Book Cover: Paperback

Agyat Nepali 2026

Rating:
25.14 $
2-3 Days
Wishlist
Wishlist
Product Information
Original Title: अज्ञात
ISBN: 9789937790994
Publisher: Fineprint
Age Group: Adult
Pages: 440
Weight: 371 g
Dimensions: 14 x 21 x 3.8 cm
Book Cover: Paperback

गोर्खा राज्यको विस्तार अनगन्ती मानिसको पसिना र बलिदानबाट भएको थियो । अज्ञात तिनै मानिसको कथा हो, जसलाई राज्यले कहिल्यै पहिचान दिएन, जो इतिहासमा गुमनाम रहिरहे । 
यस कथाको केन्द्रमा कमारो बस्न बाध्य पारिएको मन्या छ आफ्ना बाबुबारे थाहा पाएपछि ऊ तिनको खोजीमा घरबाट भाग्छ सैनिक सेवाबापत पाउनुपर्ने रकमसम्बन्धी विवादमा काजीको मृत्यु हुन पुगेपछि उसका तिलङ्गा बाबु लामो समयसम्म हरिद्वारमा लुकेर बसेका हुन्छन्, जहाँ उनको भेट मन्यासँग हुन्छ । 
बाबुबाट आमाबारे थाहा पाएपछि मन्या सुराग पछ्याउँदै उनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जान्छ – मृत्यु, लुटपाट, विस्थापित गाउँ, युद्धरत राज्यको आदेश मान्न अभिशप्त मानिसका पीडाको साक्षी बन्दै। अन्ततः ऊ नालापानी किल्ला आइपुग्छ, जहाँ अङ्ग्रेजहरूको आक्रमण रोक्न बलभद्र कुँबर सेनाको सानो टुकडी लिई बसेका हुन्छन् । अनि युद्धलाई प्रश्न गर्दै हिँडेको ऊ युद्धमा होमिन पुग्छ । उसले हानेको गोलीले जनरल जिलेस्पी मर्छ र अङ्ग्रेजी फौज पछि हट्छ । तर के उसको खोजी सफल हुन्छ ? के उसले सम्झिरहने वनदेवीसँग उसको भेट हुन्छ ? 
युद्धबीच अङ्कुराएका प्रेम र युद्धको व्यर्थतालाई सक्ष्म तरिकाले देखाइएको यो उपन्यास युद्धका साधन बनाइएका मानिसका दृष्टिवाट लेखिएको सशक्त युद्धविरोधी उपन्यास हो, जन, शिल्प र वैचारिकीका हिसाबले पनि उत्तिकै अब्बल छ ।

more