tisdag - 2026 15 september
{"Id":0,"Name":null,"Mobile":null,"Email":null,"Token":null,"Type":0,"ReferencerId":null,"VatConfirm":false,"PublicToken":null,"Culture":"sv-se","Currency":"usd","CurrencySign":"$","CountryIsoCode":"us","ProfileIsoCode":null,"HasSubset":false,"Discount":0.0,"IsProfileComplete":false,"HasCredit":false,"LastActivity":"0001-01-01T00:00:00"}
login
Logga in
shopping cart 0
Kundvagn

Kundvagn

Menu

Produktinformation
Originaltitel: उन्माद फासीवाद मन्थन– राजेन्द्र महर्जन
ISBN: 9789969994555
Förlag: Indigo Ink
Åldersgrupp: Vuxen
Sidor: 43
Vikt: 417 g
Produktmått: 14 x 21 x 3 , 5 cm
Bokomslag: Pocketbok

Unmad: Fasibad Manthan Nepalesiska 2026

Författare: Rajendra Maharjan
Betyg:
28,78 $
2-3 Dagar
Önskelista
Wishlist
Produktinformation
Originaltitel: उन्माद फासीवाद मन्थन– राजेन्द्र महर्जन
ISBN: 9789969994555
Förlag: Indigo Ink
Åldersgrupp: Vuxen
Sidor: 43
Vikt: 417 g
Produktmått: 14 x 21 x 3 , 5 cm
Bokomslag: Pocketbok

उन्माद । पागलपन । बहुलट्टीपना । अत्यधिक भावुकता । उन्मत्त मानसिकता । मन ठेगान नहुने, जे पायो त्यही बोल्ने र गर्ने रोग । यही उन्माद कुनै व्यक्तिमा देखियो भने मानसिक रोग भन्ने गरिन्छ । त्यही रोग सामूहिक वा साम्प्रदायिक रूपमा प्रकट भयो भने के भन्ने ?
कुनै व्यक्तिले तर्क गर्दैन, प्रश्न सोध्दैन, तथ्य देख्दैन, बरू आँखा चिम्लेर विश्वास गर्छ, भक्तिभाव देखाउँछ, जुझारूपना देखाउँदै मर्न-मार्न समेत तयार हुन्छ, त्यस्ता व्यक्तिहरूको उन्मादी भीडलाई के नाम दिने ? अन्यलाई घृणा गर्ने मुसोलिनी र हिटलर मात्रै होइनन्, अन्धविश्वास, भक्तिभाव, जुझारूपनाका साथ उन्मादी व्यवहार देखाउने जुनसुकै व्यक्ति र भीड/ बथानलाई पनि फासीवादी भन्न सकिन्छ कि ?
चाहे जुनसुकै ठाउँका किन नहोस्, आफ्नो नस्ल, वर्ण, जात, जाति लिङ्ग, धर्म, क्षेत्र, राष्ट्र वा सम्प्रदायलाई मात्रै श्रेष्ठ, पवित्र, शुद्ध ठान्दै; अरूलाई नीच, हीन, अशुद्ध र परायासँगै शत्रु नै मान्दै, व्यापक रूपमा घृणा, निषेध, दमन, उत्पीडन र हिंसाको शिकार बनाउनेहरू सबै फासीवादी त होइनन् ? लोकप्रियतावादको घोडा चढ्दै, विगतमुखी भाष्यको खेती गर्दै, नागरिकलाई अतार्किक, जुझारू र उन्मादी भीड/बथान बनाउँदै हिँड्ने जुनसुकै शासक वा शासित फासीवादका संवाहक त होइनन् ?

more